कालापानीमा भारतीय फौजबारे केपी शर्मा ओलीको २०५५ श्रावण २५ गतेको वक्तव्य
तत्कालिन एमाले संसदीय विभाग प्रमुख केपी शर्मा ओलीले २०५५ श्रावण २५ मा संसद्मा प्रतिनिधिसभाको बैठकका अरु कार्य सूची स्थगित गरी नेपालको सार्वभौमिकता र अखण्डताको रक्षाका लागि भारतीय फौज फिर्ता हुनुपर्ने भन्दै सम्बन्धमा लफल गरियोस् भन्दै स्थगन प्रस्ताव दर्ता गर्नु भएको थियो ।
= तर तत्कालिन सभामुख रामचन्द्र पौडेलले स्थगन प्रस्ताव तुहाउन प्रतिनिधि सभामा छलफल नै गराएनन् ।
= अहिले तिनै ओलिकाे वेलामा लिम्पियाधुरा र कालापानी सहितको नेपालको अद्यावधिक नक्सा पारित गरी सार्बजनिक गरिएको छ ।